२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्बजनिक (हेर्नुहोस नतिजा सहित)

त्रिविद्वारा नतिजा सार्बजनिक (हेर्नुहोस नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यस्थापन संकाय, डीनको कार्यालय बल्खुद्वारा २०७९ भदौ २७ (12th September 2022) देखि २०७९ असोज ७ (23rd September 2022) गते सम्म संचालन भएको Master of Hospitality Management (MHM) दोस्रोसत्र’, Master of Travel and Tourism Management (MTTM) (MTM 652 Thesis बाहेक) चौथोसत्र, Master of Travel and Tourism Management (MTTM) दोस्रोसत्र, Master of Tourist adventure (MATS) दोस्रोसत्र,  र २०७९ भदौ २७ (12th September 2022) देखि २०७९ असोज ९ (25th September 2022) गते सम्म संचालन भएको Master of Tourist adventure (MATS), MAT 802 thesis बाहेक चौथोसत्र  कार्यक्रम २०२२ नियमित परीक्षाको परीक्षाफल व्यस्थापन संकाय, डीनको कार्यालय बल्खु, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।

हेर्नुहोस् नतिजा :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार