गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय बल्खुद्वारा Greding system अनुसार २०७९ मंसिर/पुस महिनामा संचालन भएको स्नातकोत्तर तह इन्जीनियरिङ्ग जियोलोजी बिषय प्रथम वर्ष दोस्रो सत्र २०७७ समुहको नियमित तथा सोहि शत्रको सो भन्दा अगाडिको समुहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।
नतिजा हेर्नुहोस् :










