गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय बल्खुद्वारा २०७९ असार ०८ (22nd June 2022) महिनामा संचालन भएको Master of Business studies (MBS) तेस्रो सत्र नियमित परीक्षा २०२२ को परीक्षाफल , व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।
नतिजा हेर्नुहोस् :



















