गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७९ साउन/भदौ महिनामा संचालन भएको चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.sc.CSIT) बिषय तेस्रो बर्ष छैठौं सत्र २०७५ समुहको नियमित तथा सोहि शत्रको सो भन्दा अगाडिको समुहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।
नतिजा हेर्नुहोस् :