२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्बजनिक (नतिजा सहित)

त्रिविद्वारा नतिजा सार्बजनिक (नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा सार्वजनिक गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७९ साल पौष महिनामा सञ्चालनमा आएको स्नातकोत्तर तह वनस्पतिशास्त्र विषय प्रथम वर्ष दोस्रो सत्र २०७७ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल जारी गरेको जानकारी गराएको छ ।

हेर्नुहोस् नतिजा :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार