गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस नतिजा…
त्रिविद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस नतिजा…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७८ को परीक्षाफल जारी गरेको हो ।
४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल tuexam.edu.np मा हेर्न सकिनेछ साथै BA सिम्बोल नम्बर टाईप गरी 33624 मा म्यासेज गरेर थाहा पाउन सकिने छ ।
हेर्नुहोस सूचना :