२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशन (नतिजा सहित)

त्रिविद्वारा नतिजा प्रकाशन (नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले Beachelor of Hotel Management (BHM) & Beachelor of BIM 5th Semester Regular Examination 2023 नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ पुष २९ गते (13th January 2023) देखि मिति २०७९ माघ ११ (25th January 2023) सम्म संचालन भएको Beachelor of Hotel Management (BHM) & Beachelor of BIM 5th Semester Regular Examination 2023 कार्यक्रमको पाचौं सेमेस्टर नियमित परीक्षा– २०२३ को परीक्षाफल प्रकाशित भएको हो ।

हेर्नुहोस् नतिजा :

http://www.everest.edu.np/

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार