गृहपृष्ठ सबैका मनका गायक गणेश अधिकारीको “मेरी बहिनी पियारी” गीत बजारमा (भिडियोसहित)
सबैका मनका गायक गणेश अधिकारीको “मेरी बहिनी पियारी” गीत बजारमा (भिडियोसहित)
फागुन ११, २०७७ |
सुमन ढकाल |
काठमाडौं |
गणेश अधिकारी र दिपिका कन्डेलको आवाजमा प्रकाश सपुत दिपिका कन्डेल बबिता श्रेष्ठको अभिनयमा “मेरी बहिनी पियारी” बोलको गीत दिपिका म्युजिकबाट बजारमा आएको छ ।
गीतको शब्द गणेश अधिकारीको रहेको छ भने संगित महनेन्द्र भण्डारीले गरेका हुन् । भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका हुन् ।