२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ लोकप्रिय गायक रबिन लामिछानेको “घडी २” बजारमा (भिडियो सहित)

लोकप्रिय गायक रबिन लामिछानेको “घडी २” बजारमा (भिडियो सहित)

 काठमाण्डौ चर्चित लोक गायक रबिन लामिछाने को ” घडी २ “हातमा घडी छ” बोलको गित बजारमा आएको छ। घडी १ को सफलता पछि तिजको गित “के छ ओई” गितले चर्चाको सिखर चुम्न सफल भएको दर्शकले आकलन गरिसकेका छन्। यस गितको शब्द/ संगित रबिन लामिछानेकै रहेको छ भने अवाजमा गायिका देवी घर्ती र रबिन लामिछानेको रहेको छ। भिडियोमा मोडल जुना गरुडं,रबिन लामिछाने र तेजेन्द्र गौतमको रहेको छ भने भिडियोको छायांकन सुरेश शेर्ष्ठ,सम्पादन/कलर प्रकाश धमलाकोले गरेका हुन् भने निर्देशन स्मृति तिमिल्सिनाको रहेको छ।भिडियो रबिन लामिछानेको युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ।

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार