गृहपृष्ठ केशव न्यौपानेको शब्दमा रामचन्द्र चन्दको ‘फुल्यो मखमली’ बजारमा (भिडियो सहित)
केशव न्यौपानेको शब्दमा रामचन्द्र चन्दको ‘फुल्यो मखमली’ बजारमा (भिडियो सहित)
नेपाली लोक संगितको क्षेत्रका दौडानमा एक लोकप्रिय गायक सर्जक एरेन्जर हुन् रामचन्द्र चन्द। बजारमा धेरै गीत संगितहरु उकाल्दै लगिरहेका छन् र यतिबेला नयाँ कोशेली “फुल्यो मखमली” बोलको गीत आफ्नै युटुब च्यानलबाट बजारमा सार्वजनिक गरेका हुन्।
स्याडंजाली सर्जक केशब न्यौपानेक शब्द र चन्दको लय/संगित संयोजनमा गित बजारमा दर्शक सामु आउन सफल भएको छ । गीतको भिडियोमा महेन्द्र गौतम ,मेलिना ठकुरी र रिता श्रेष्ठको अभिनय रहेको छ । हुम गैरेको निर्देशन/सम्पादनमा तयार गरिएको भिडियोमा बसन्त महर्जनको छायांकन रहेको छ।
भिडियो –





