२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ युटुव ट्रेन्डिइंगमा बिष्णु खत्रीको “देउसी भैलो” गीत (भिडियो सहित)

युटुव ट्रेन्डिइंगमा बिष्णु खत्रीको “देउसी भैलो” गीत (भिडियो सहित)

बिष्णु खत्री चर्चित गायक सर्जकको रुपमा चिनिदै आएका छन् । बजारमा थुप्रै गीतहरु ल्याएका खत्री यसपाली देउसी भैलोको गीतले चर्चा कमाईरहेको छ । गीत बिष्णु खत्रीको युटुव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीत यतिबेला ट्रेन्डिडंमा रहेको छ ।

बिष्णु खत्री,कुशल भण्डारीको शब्द रचनामा तयार पारिएको गीतलाई बिष्णु खत्रीले संगित भरेका हुन् भने बिष्णु खत्री मुना थापा मगर र टिका पुनको आवाज रहेको छ । भिडियोमा निर्मल क्षेत्री,सम्झना खत्री र सगुन खत्री को अभिनय देख्न सकिन्छ । होम गुरुङ्को निर्देशन रहेको भिडियोलाई मरुभुमी नारायणले छायांकन गरेका छन  भिडियोल सम्पादन सुवास यमगाईले गरेका छन ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार