गृहपृष्ठ ‘मलाई छाडेसी’ म्युजिक भिडियाे सार्वजनिक (भिडियो सहित)
‘मलाई छाडेसी’ म्युजिक भिडियाे सार्वजनिक (भिडियो सहित)
राम अधिकारी,१४ मंसिर,बुटवल ।
‘मलाई छाडेसी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण लामिछानेको स्वर र संगित रहेको उक्त गीतको भिडियोको छायांकन अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त भिडियोमा निशा खड्का,अभिनव चौहान र सुरज ढकालको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियो उत्कृष्ट बनेको निर्माण पक्षले जनाएको छ । भिडियोको छायाँकन र सम्पादन सन्तोष चौहानले गरेका छन् भने अभिनव चौहानले निर्देशन गरेका छन् । गीत सफलताको सम्पूर्ण टिमलाई शुभकामना ।






