२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ गणेश अधिकारी “साचो माया”लिएर बजारमा(भिडियो सहित)

गणेश अधिकारी “साचो माया”लिएर बजारमा(भिडियो सहित)

गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गीत योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ।

अस्मिता क्षेत्रीको गायिकामा साथ छ। गीतको शब्दसंगै भाका निकै मर्मस्पर्शी बनेको छ। गणेष अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री अभिनित गीतलाई स्मृति तिमिल्सिनाले (गुरुआमा)को निर्देशन रहेको छ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार