२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ रचना र श्रिधरको हावादारीमा गीत सार्बजनिक (भिडियो सहित)

रचना र श्रिधरको हावादारीमा गीत सार्बजनिक (भिडियो सहित)

पछिल्लो समयका अत्यन्त व्यस्त गायक तथा सर्जक श्रिधर अधिकारी र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको आवाजमा हावादारीमा नामक गीत बजारमा आएको छ , जुन गीतको शब्द संगित श्रिधर अधिकारीले गरेका हुन ।

गीतमा ईन्डिया डान्स स्टारका टप ८ रिदेश बस्याल , टिकटक लगायत म्युजिक भिडियोबाट चर्चा बटुल्न सफल अकेसा पोखरेल, धेरै म्युजिक भिडियो बाट चर्चा कमाउन सफल रोबिन पोखरेल, बुटवल नेक्सट मोडलको बिजेता सुबि लम्सालको गीतमा अभिनय देख्न पाईन्छ , माया प्रेममा आधारित गीत हावादारिमा बिशेष सानै देखिको माया प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको छ,गीत श्रिधर अधिकारीको युटुब च्यानल shree entertainment मार्फत बजारमा आएको छ । गीतको छायाँकन दुर्गा पौडेल, सम्पादन शिब पौडेलले गरेका हुन भने गीतको निर्देशन सृजन बरालले गरेको हुन ।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार