२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ राजेन्द्र कण्डेलको संगितमा खेम सेन्चुरीको अर्को सुमधुर गीत “मलाई नसोध मलाई नखोज” सार्बजनिक (भिडियो सहित)

राजेन्द्र कण्डेलको संगितमा खेम सेन्चुरीको अर्को सुमधुर गीत “मलाई नसोध मलाई नखोज” सार्बजनिक (भिडियो सहित)

लोकदोहोरी क्षेत्रका एक चर्चित गायक र सर्जकको रुपमा चिनिन्छन् खेम सेन्चुरी । बजारमा थुप्रै गीतमा आवाज गर्दै सांगितिक यात्रामा छलाडंग मारिरहेका छन् ।

यतिबेला राजेन्द्र कण्डेलको संगित र हरी केसीको शब्द रचनामा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको “मलाई नसोध मलाई नखोज” बोलको गीत सुपारी म्युजिकको युटुव च्यानलबाट बजारमा आएको छ । मोडल रुपा कण्डेलसंग बिनोद भण्डारीको अभिनय रहेको भिडियोमा देख्न सकिन्छ। करन चैसिरले भिडियोलाई  छायांकन गरेका छन् त्यस्तै  मनोज कार्कीले सम्पादन गरेका हुन् भने बिनोद भण्डारीले निर्देशन गरेका हुन्।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार