२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ सचिन परियारको बहुप्रतिक्षित गीत “के छ हजुर” मंगलबारबाट बजारमा आउदै

सचिन परियारको बहुप्रतिक्षित गीत “के छ हजुर” मंगलबारबाट बजारमा आउदै

गायक सचिन परियारको “के छ हजुर” बोलको गीत मंगलबारबाट मेशना म्युजिक युटुब च्यान्नलबाट देशभर सार्बजनिक हुने भएको छ । सचिन परियार, अस्मिता अधिकारी, बिक्रम क्षेत्रीको आवाजमा नेत्र अर्यालको शब्दमा रोशन परियारको लय रहेको छ ।

गीतको भिडियोमा बसन्त ओली, तेजेन्द्र गौतम, किरन बिक, युनिशा रेग्मी, अभिशेक बानिया र कृष्मा परियारको अभिनय रहेको भिडियोलाई काजीश श्रेष्ठले भिडियो निर्देशन  गर्ने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार