गृहपृष्ठ दिनदुखीको सहारा बन्दै दुई अर्जुन (भिडियोसहित)
दिनदुखीको सहारा बन्दै दुई अर्जुन (भिडियोसहित)
लोक गायक सर्जक रुपमा अर्जुन चिनिदै आएका छन अर्जुन सापकोटा।
थुप्रै गीत संगितहरु बजारमा ल्याएर उनका गीतले निकै चर्चा पाईरहेका छन्। बनकी चरी , पछ्यौरी लिसियो बोलको गीतले बजारमा तहल्का नै मच्चाएको थियो। टिकटक देखी युटुव सम्म रुचाईएका गायक तथा मोडल अर्जुन सापकोटाले यो निषेधाज्ञामा चामलका बोरा बोकेर समाज सेवामा ब्यस्त रहेका छन् ।
गायक अर्जुन सापकोटा र समाजसेवी अर्जुन भुषाल अरुलाई सेवा गरिरहेको यो भिडियोमा हेर्न सकिन्छ।
हेर्नुहोस् भिडियो:






