गृहपृष्ठ पुश्कल शर्माको फेरी रुवाउने गीत ‘दाजुभाई’ सार्वजनिक (भिडियो सहित)
पुश्कल शर्माको फेरी रुवाउने गीत ‘दाजुभाई’ सार्वजनिक (भिडियो सहित)
सुमन ढकाल,काठमाडौँ। सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
संगै, यतिबेला, पुश्कल शर्माको नयाँ गीत दाजुभाई बजारमा आएको छ। कुशल बेलबासे र पुश्कल शर्माको आवाजमा सजिएको गितलाई पुश्कल शर्माको लय शब्द रहेको छ। भिडियोमा चर्चित मोडल अन्जली अधिकारी पुश्कल शर्मा सुरज घिमिरे हिउ बाला गौतमको मनमहोक अभिनय रहेको छ। यो मिठो गीतको भिडियोलाई पुश्कल शर्मा स्वयम् आफैले निर्देशन गेरका हुन्। गीतलाई सफलताको शुभकामना ।
पुरा भिडियो हेर्नुहोस्:





