२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ विमल अधिकारी रोसिन्दा सकुनाको अभिनय समिक्षा शुकदेवको स्वरमा माया पैलाको(भिडियो)

विमल अधिकारी रोसिन्दा सकुनाको अभिनय समिक्षा शुकदेवको स्वरमा माया पैलाको(भिडियो)

सुमन ढकाल । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त यतिबेला करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला, 

शुकदेव अधिकारी र समिक्षा अधिकारीको आवाजमा नयाँ गीत माया पैलाको बोलको गीत बजारमा आएको  छ ।

गीतमा डम्वर विश्वकर्माको शब्द भने विमल अधिकारीको लय रहेको छ ।विमल अधिकारी रोसिन्दा अधिकारी सकुना खत्री अभिनय रहेको भिडियोलाइ काजीश श्रेष्ठले निर्देशन गेरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार