गृहपृष्ठ शिशिर पोडेल र सारिका केसीको अभिनयमा कुशल बेलबासेको आयो रुवाउने गीत(भिडियो हेर्नुहोस्)
शिशिर पोडेल र सारिका केसीको अभिनयमा कुशल बेलबासेको आयो रुवाउने गीत(भिडियो हेर्नुहोस्)
संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त यतिबेला करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।
यतिबेला
कुशल बेलबासेको आवाजमा नयाँ गीत आशुको पसल बोलको गीत बजारमा आएको छ ।गीतको शब्द कुशल बेलबासेको रहेको छ भने लय रिषी खड्काको रहेको छ ।शिशिर पौडेल र सारिका केसीको अभिनय रहेको भिडियोलाइ प्रकाश भट्टले निर्देशन गेरेका हुन् ।
पुरा भिडियो हेर्नुहोस :





