२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ चरी जेलैमा पछि विष्णु माझीको अर्को गित ‘यथार्थको जिन्दगी'(भिडियो)

चरी जेलैमा पछि विष्णु माझीको अर्को गित ‘यथार्थको जिन्दगी'(भिडियो)

काठमाण्डौ -केहि समय पहिले सार्वजनिक भएको तीज गीत चरी जेलैमा नामक गीतको चर्चा सेलाउन नपाउदै बिष्णु माझिको आवाजमा नयाँ लोक दोहोरी गीत यर्थाको जिन्दगी डिजिटल बजारमा सार्वजनिक भएको छ।

तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि माझीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ । 

माया प्रेम माथि बनेको निकै उत्कृष्ट गीतमा विष्णु माझी र विक्रम परियारको आवाज रहेको छ भने शिव सुवेदीको शब्दलाई प्रसाद लामिछाने ले लय सिर्जना गरेका छन् । 

विनोद भण्डारीले निर्देशक गरेको गीतमा आशा खड्का र कमल अर्यालको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार