२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ केकी अधिकारी बनिन प्रकाशको ‘चाँदनी’

केकी अधिकारी बनिन प्रकाशको ‘चाँदनी’

सुमन ढकाल,काठमाडौं । चर्चित लोक गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको उत्कृस्ट आवाजमा रहेको गीत ‘चाँदनी’ बजारमा सार्वजनिक भएको छ ।

उक्त म्युजिक भिडियो पृथ्वी इन्टरटेनमेन्टको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । गीतमा सुजन लम्सालको शब्द र सुनिल परियारको एरेञ्ज रहेको छ ।

पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार