गृहपृष्ठ विष्णु भट्टराइको लयमा समिक्षा अधिकारीको ढोल बजायोले तहल्का पिट्दै(भिडियो सहित)
विष्णु भट्टराइको लयमा समिक्षा अधिकारीको ढोल बजायोले तहल्का पिट्दै(भिडियो सहित)
बुटवल।
पछिल्लो समयमा समिक्षा अधिकारीले गाएका केहि गित संगै टुक्काहरु हरुले टिकटकमा अत्यन्तै भाइरल बनाइ रहेका छन्।
” भन्नेले त मतलबी छे घमण्डी छे भन्लान
जसले मलाइ बुझेको छन् उनले मात्रै जान्लन ”
“आजकालका माया साया सबै दाया बाया
दुइ चार दिनको रमझम पछि हुन्छन घाम छाया ”
“हेल्लो डियर के छ भन्ने उनको म्यासेज देख्दा
मैले पनि जिस्किएर ठिक छ डियर लेख्दा ”
“मन परेको मान्छेको त कमेन्ट रिप्लाई आउदा
यो मन तेसै फुरुङ्ग भो लव रियाक्ट आउदा ”
टिकटकमा दर्शकले अत्यधिक रुचाइएका यी सब्दहरु “ढोल बजायो ” गीतमा रहेका छन्, समिक्षा अधिकारी र बिस्वास नेपालको स्वरमा रहेको गीत को लय बिष्णु भट्टराईले तयार परेका छन् भने हिरा बस्नेतको सब्द रहेको छ । आज भोलिको माया प्रीतीमा देखिएका बिकृति विसंगतीलाइ मध्ये नजर गर्दै तयार गरिएको गीतले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।
गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेका छन् भने भिडियोमा सहिर केसी, देवु पाण्डे, बिनिता रोका, एलिका सुबेदी , हिरा बस्नेत, प्रकाश आचार्य लगायतका कलाकारको अभिनय रहेको छ। बिक्की परियारको कोरियोग्राफी रहेको भिडियोमा सगुन शर्मा र मुना बिस्टले श्रीन्गार गरेका छन् ।
नवराज घिमिरेको अफिसियल युट्युब च्यानल देखि सार्बजनिक भएको गीतले छोटो समयमा दर्शको माया पाउन सफल भएको छ। अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा निर्माण गरेको गीत छोटो समयमै टिकटक मा भाइरल हुन पुगेको छ।
हेरौ पुरा भिडियो:





