२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ पुश्कल शर्माको “तिम्रो थर मेरो थर” ट्रेन्डिडंमा उक्लियो छोटो समयमै हिट

पुश्कल शर्माको “तिम्रो थर मेरो थर” ट्रेन्डिडंमा उक्लियो छोटो समयमै हिट

सुमन ढकाल, काठमाडौं। संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

माया, प्रेम, दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्।

यतिबेला,  पुश्कल शर्मा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत “तिम्रो थर मेरो थर एउटै बनाम घर” बोलको गीतले बजारमा चर्चा कमाएको छ। गीतमा पुश्कल शर्माको लय शब्द रहेको छ । गीतको शब्द चयनमा रस संगै लयमा माधुर्यता पाईएको छ। गीतलाइ दर्शक श्रोताले मन पराउदै गएको आकलन गरिएको छ। गीत युटुव ट्रेन्डिडंमा छ।

भिडियो तर्फ, पुस्कल शर्मा, सबि शर्माको सुन्दर अभिनय रहेको भिडियोलाई कथा/निर्देशन पुश्कल शर्माको रहेको छ। भिडियोलाई  दिपक विष्टले सम्पादन/कलर गरेका हुन्। गीतको भिडियो पुश्कल शर्माको अफिसियल युटुव च्यानलबाट भएको थियो।

पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार