गृहपृष्ठ अर्जुनको फुल बसाउँछ गीतले दर्शकको मन जित्दै (भिडियो सहित)
अर्जुनको फुल बसाउँछ गीतले दर्शकको मन जित्दै (भिडियो सहित)
उदयमान मिडिया । संगितप्रेमी हिमाल खनाल र सितल कल्पनाको आवाजमा फुल बसाउछ गीतको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । गीतको शब्द संगित हिमाल खनालले नै गरेका छन । म्युजिक भिडियोमा चर्चित गायक, सर्जक, मोडल अर्जुन सापकोटा र चर्चित टिकटकर दिव्य न्यैपानेले अभिनय गरेका छन् ।
गीतको एरेन्ज सुनिल परियारले गरेका हुन । म्युजिक भिडियोमा माया प्रेम र बिछोडका कुरालाई जोडिएको छ, गीतको निर्देशन निसान एस.के ले गरेका छन्, भने गीतको सम्पादन अमृत चापागाईंले गरेका छन् , उत्कृष्ट भिडयो निर्माण सहित बजारमा आएको गीतको म्युजिक भिडियोलाई सबैले माया गरिदिने सम्पूर्ण निर्माण टिमले बिश्वास लिएको छ । गीत shreedhar adhikari युटुब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो हेर्नुहोस् :





