२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ तीज गीत बबाल-२ (ठुले-ठुली) गीतको सुटिङ्ग सम्पन्न

तीज गीत बबाल-२ (ठुले-ठुली) गीतको सुटिङ्ग सम्पन्न

इज्जत कंडेल, बुटवल । तीज गीत बबाल-२ (ठुले-ठुली)को सुटिङ्ग सम्पन्न भएको छ। पछिल्लो समय तीजका गीतले बजार तताई रहेका बेला चर्चित गायिका सुनिता बुढा क्षेत्री र भविश्वर भण्डारीको स्वर रहेको बबाल-२ (हामी त बिग्रिएछम ठुले/ठुली ) गायक भण्डारी र गीतका सर्जक गणेश खनालको संयुक्त लगानीमा तीज गीत बजारमा ल्याउन लागेका हुन ।

गीतमा चर्चित हास्य कलाकार बिष्णु जी पाण्डे (माइला बा), मोडल रन्जना ढकाल, रञ्‍जित भण्डारी र नेहा भट्टराईको अभिनय देख्न सकिनेछ । गीतमा गणेश खनालको शब्द/संगीत, मनोज खड्काको एरेन्ज, रञ्‍जित भण्डारीको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई रोशन न्यौपानेले छायांकन गरेका छन् । उक्त म्युजिक भिडियो  Bhabiswar Bhandari युट्युब च्यानल मार्फत बजारमा केहि दिनमै सार्बजनिक हुने छायांकन टिमले जानकारी दिएको छ । गीतको सफलताको अग्रिम शुभकामना सम्पर्ण टिमलाई ।

हेर्नुहोस् उक्त गीतको सुटिंग रिपोर्ट : 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार