गृहपृष्ठ रचना रिमाल र नारायण पाण्डेको स्वर, श्रिधर अधिकारीको शब्द, अर्जुन सापकोटाको संगीतमा “लाम माया” बजारमा
रचना रिमाल र नारायण पाण्डेको स्वर, श्रिधर अधिकारीको शब्द, अर्जुन सापकोटाको संगीतमा “लाम माया” बजारमा
काठमाडौं । गायिका रचना रिमाल र इस्करसन नारायण पाण्डे आवाजमा रहेको लाम माया बोलको गीत श्रिधर अधिकारीको युटुब च्यानलबाट सार्बजनिक भएको छ। गीतको श्रिधर अधिकारीले शब्द कोरेका हुन भने अर्जुन सापकोटाले संगीत भरेका छन्। गीतमा आफुले माया गरेको मायालुलाई माया लाम अनि आफ्नो खुशीको संसारमा भागम जस्ता निकै रमाईला शब्दमा पाउन सकिन्छ ।
गीतमा निकै मिठो आवाजमा रहेको छ । उक्त म्युजिक भिडियोमा स्मारिका ढकाल र लोमस शर्माको मुख्य अभिनय रहेको छ भने भिडियोलाइ जेरी भण्डारीले ‘ निर्देशन गरेका हुन्। गीत निकै मिठो बनेकाले दर्शक श्रोताले मन पराउने कुरामा विश्वस्त रहेको टिमले बताएको छ । गीत सफलताको सम्पर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना !!!
पुरा भिडियो हेर्नुहोस् :





