२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ रचना रिमाल र रामहरि आचार्यको आवाज श्रीधर अधिकारीको शब्द संगीत रहेको “लाउन्न भो ज्यानमारा पिरती” गीतले दर्शक मन जित्दै

रचना रिमाल र रामहरि आचार्यको आवाज श्रीधर अधिकारीको शब्द संगीत रहेको “लाउन्न भो ज्यानमारा पिरती” गीतले दर्शक मन जित्दै

इज्जत कंडेल, बुटवल । पछिल्लो समय बजारमा सार्बजनिक भएको रचना रिमाल र रामहरि आचार्यको आवाज रहेको “लाउन्न भो ज्यानमारा पिरती” गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ । 1DB HD स्टुडियोमा रेकर्ड गरिएको गीतमा श्रीधर अधिकारीको शब्द/संगीत रहेको छ । गीत Ram Janaki Entertainment युटुब च्यानलबाट सार्बजनिक भएको छ।

गीत निकै मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा ब्यक्त गरेका छन । म्युजिक भिडियोमा रामहरि आचार्य र गीता ढुंगानाको सुन्दर नृत्य देख्न सकिन्छ । म्युजिक भिडियोलाई कजिश श्रेष्ठले निर्देशन गरेका छन् । गीतले धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्न सफल होस् सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना ।

गीतको पुरा भिडियो हेर्नुहोस् : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार