२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ सर्वोत्कृष्ट रचना ‘पानी पाएपछि’ बाट सामना साहलाइ बेष्ट अवार्ड

सर्वोत्कृष्ट रचना ‘पानी पाएपछि’ बाट सामना साहलाइ बेष्ट अवार्ड

काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा सामना साह गितकारको रुपमा चिनिदै आउनुभएको कलाकार हुनुन्छ। धेरै गितहरु चर्चामा रहेका छन्।यो अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।

राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा सर्वोत्कृष्ट रचना ‘पानी पाएपछि’ तर्फबाट उहाँ सम्मानित हुनुभएको हो।

साहका दर्जनौ भन्दा बढी गित रचना सहित बजारमा आएका छन्।

यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो। यो अवार्ड पाउदा रचनाकार सामना आफुले खुसी पाएको व्यक्त गर्नुभएको हो।

यो पटक ‘पानी पाएपछि’ बोलको गीतबाट साहले बेष्ट अवार्ड हात पार्नु भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार