२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्रदेउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशदिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार