२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ हेर्नुहोस आज आइतबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज आइतबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ५६८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६० जना र ११ देखि २० वर्षका १५६ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४८५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४६४ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३१४, ५१ देखि ६० वर्षका २३९ जना, ६१ देखि ७० का १३० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ९४ जना, ८० देखि माथिका ३७ जना रहेका छन् । त्यस्तै २ जनाको उमेर खुद्यन सकेको छैन । अहिले देशभर ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार