२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ हेर्नुहोस आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४ हजार १०७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७१ जना र ११ देखि २० वर्षका २५५ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ७३२ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ६९१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ४६६, ५१ देखि ६० वर्षका ३८३ जना, ६१ देखि ७० का २०३ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ११० जना, ८० देखि माथिका ५७ जना रहेका छन् । त्यस्तै ७ जनाको उमेर खुद्यन सकेको छैन । अहिले देशभर ७१४ जना आईसीयूमा र १५६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार