२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ नेपालमा आज शनिबार थप ७६० जनामा कोरोना संक्रमण,थप ११ जनाले गुमाए ज्यान

नेपालमा आज शनिबार थप ७६० जनामा कोरोना संक्रमण,थप ११ जनाले गुमाए ज्यान

काठमाडौं,२३ असोज । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।

तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार