२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप यति संक्रमित, २ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप यति संक्रमित, २ जनाले गुमाए ज्यान

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३५४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार