२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप यति जना कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप यति जना कोरोना संक्रमित ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने १९२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार