२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, १ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, १ जनाले गुमाए ज्यान

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर तथा १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने कोरोना कारण थप १ जनाको मृत्यु भएको छ । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार