२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेपालमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत ३४ जना र एन्टीजेन विधिमार्फत थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । १९ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार