२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार