२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ६५ जना र २ हजार १ सय ९६ एन्टीजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३ सय ९६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन् । हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार