२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ७ सय ७ पिसिआर परीक्षणका क्रममा ४ जना र ५ सय ४५ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित निको भएका छन् भने हाल नेपालमा ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार