२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ आज शुक्रबार तपाइको भाग्य कस्तो छ राशिफल हेर्नुहोस्!

आज शुक्रबार तपाइको भाग्य कस्तो छ राशिफल हेर्नुहोस्!

मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।

 

वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।

 

मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।

 

कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।

 

सिंह – आफन्तको सहयोग मिल्ने छ । पुराना साथीसँग भेट हुने योग छ ।

 

कन्या – आकस्मिक धन लाभ हुनेछ छ । साथीभाइसँग भे हुने छ ।

 

तुला – शैक्षिक कार्यमा मन् लाग्ने छ । साथीभाइको सहयोग मिल्ने छ ।

 

वृश्चिक – सामान्य चोटपटक लाग्ने योग छ । यात्रा नगर्दा राम्रो हुने छ ।

 

धनु – हजुरको दिन आज शुभ रहने छ । मनमा शान्ति छाउने छ ।

 

मकर – प्रेममा धोका पाइएला । मन् विचलित हुने योग छ ।

 

कुम्भ – यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन् लाग्ने छ ।

 

मीन – मनम खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार