२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ सरस्वती माताको दर्शन गरि हेर्नुहोस् आज बैशाख १६ गते शुक्रबार यी राशिको च्म्कदैछ भाग्य

सरस्वती माताको दर्शन गरि हेर्नुहोस् आज बैशाख १६ गते शुक्रबार यी राशिको च्म्कदैछ भाग्य

मेष : आकस्मिक लाभ हुनेछ। आफ्ना साथीभाइबाट भन्दा पनि अरुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ।

वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। शिक्षा, स्वास्थ्यमा ठूलो प्रगति हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

मिथुन : पठनपाठनमा रुची बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।

कर्कट : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। राजनीति क्षेत्रमा निकै राम्रो छ।

कन्या : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती, आलश्य बढ्नेछ। साथीबाट सहयोग पाउने योग छ।

तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा भने राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। अरु क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्ने देखिन्छ।

मकर : मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : खर्च बढ्नेछ। रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ।

मीन : आकस्मिक लाभ मिल्नेछ। पुराना आसामी उठ्ने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार