२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ डुंगा दु’र्घ’टनामा परि २९ बालबालिकाको मृ’त्यु

डुंगा दु’र्घ’टनामा परि २९ बालबालिकाको मृ’त्यु

एजेन्सी। नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृ’त्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दु’र्घ’टनामा परेका हुन् । दु’र्घ’टनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।

क्षमता भन्दा बढी यात्रुका कारण दु’र्घ’टना भएको अनुमान गरिएको छ । दु’र्घ’टनाग्रस्त डुंगामा ५० भन्दाबढी यात्रु  थिए ।

नाइजेरियामा बारम्बार डुंगा दु’र्घ’टना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृ’त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार