गृहपृष्ठ ताजा खबर
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार सचिव स्तरीय निर्णयबाट देशभरका नापी...
बुटवल । आधुनिक विश्वमा बैंकिङ प्रणाली आर्थिक गतिविधिको मेरुदण्डका रूपमा स्थापित भएको छ । व्यक्तिको दैनिक जीवनदेखि व्यवसाय, उद्योग र सरकारी आर्थिक गतिविधिसम्म बैंकिङ सेवाले महत्वपूर्ण भूमिका खेलिरहेको छ । विगतमा नगद पैसामा आधारित कारोबार बढी हुने गरे पनि अहिले...
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण देखिएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ। सय दिनमा सम्पन्न गर्ने कार्यसूचीअन्तर्गत परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा अन्तरमन्त्रालयस्तरीय उच्चस्तरीय टोली गठन गरिएको हो। कार्यदलमा परराष्ट्र, अर्थ, श्रम, उद्योग...
बुटवल । नेपालको आर्थिक विकासमा बैंकहरूको ठूलो भूमिका रहेको छ। आधुनिक बैंकिङ प्रणाली सुरु हुनु अघि मानिसहरूले पैसा घरमै राख्ने वा साहु–महाजनबाट ऋण लिने चलन थियो। समयसँगै संगठित बैंकिङ प्रणालीको विकास भयो र अहिले बैंकहरू देशको अर्थतन्त्रको मुख्य आधार बनेका...
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल...
सुमन ढकाल, काठमाडौं । रमेश विक्रम रत्नको लयमा दिपेन र लक्ष्मीको "काँचो बाँस माथि" गायक दिपेन थापा र गायिका लक्ष्मी परियारको सुमधुर आवाज रहेको गीत "काचो बाँस माथि"ले पछिल्लो दिनमा दर्शक श्रोताको मन जित्न सफल भएको छ। गीतमा शब्द सुजन...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, बागमती...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रको अवलोकन गर्दै विभिन्न निर्देशन दिएका छन् । मन्त्री पुनले नास्टले ३७ करोड बजेटमा २७ करोड प्रशासनिक र १०...
काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ । कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट कारोबार रोकिएको नेप्से त्यसपछि भने घटेको थियो । राष्ट्रबैंकले शेयर...


