गृहपृष्ठ लहान नगरपालिकाले मस जोडी माथी लगाएको मुद्दाको प्रवाह नगरी पुन : राहत वितरण गर्नमा लागे
लहान नगरपालिकाले मस जोडी माथी लगाएको मुद्दाको प्रवाह नगरी पुन : राहत वितरण गर्नमा लागे
पछिल्लो समय राहत वितरण गरेर चर्चामा आएका समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले पुनः डाेम बस्तीमा राहत वितरण गर्न थालेका हुन्। गरीब लाई राहत वितरण गरेको न्युमा लहान नगरपालिका बाट चौधरी र कर्माचार्य लाई मुद्दा चलाउने निर्णय गरेका थिए।
चौधरी माथि लगाएको मुद्दा देश ब्यापी रूपमा चर्चाको विषय बनेका छन् । देशका ठुलो- ठुलो मिडियाहरुले समचार सम्प्रेसन गरेका हुन् । लहान नगरपालिकाका मेयर मुनि साह ले आफु लाई अपमान गरेर राहत वितरण गरेको भन्दै मुद्दा चलाएका छन् । नेपाल सरकारले घोषणा गरेको एक द्धारा प्राणालीको मध्यमलाई मिचेर राहत वितरण गरेका नगरपालिकाको मेयर साहको भनाई छ । चौधरी र कर्माचार्यले उक्त मुद्दाको विरुद्धमा पुनः लहान नगरपालिका २३ गाांढा र बथनाहाको २८ घर धुरी डाेम समुदायलाई राहत दिन घरमै पुगेका थिए। राहतमा चमाल १० किलो , दाल १ किलो, नून १ प्याकेट , खाने तेल १ पोकका लगायतका खाध्न सामग्री वितरण गरेका छन ।






