२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ बालमैत्री नगर निर्माणका लागि वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बालमैत्री नगर निर्माणका लागि वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वार्ड नं १७ को महुवारी गाउँ मा बाल मैत्री नगर निर्माणका लागि वडा मा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।

रामग्राम नगरपालिकाकाे आयोजना तथा मैत्री समाज नेपालको सहजीकरणमा गरिएको कार्यक्रम रामग्राम नगरपालिका वार्ड नं १७ को वडा अध्यक्ष जितबहादुर गोसाईकाे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिका वडा नम्बर १७ का वडा सदस्य रामदास कुर्मी , वडा विकास संस्थाका अध्यक्ष भाउन चाैधरी,वडा बाल संजालका अध्यक्ष राहुल चाैधरी तथा पत्रकार ज्ञानेश्वर सहानी लगायत व्यक्तिको अतिथिक्ता रहेको थियो भने समाजिक परिचालक बिन्दु गुप्ताले कार्यक्रम सन्चालन गरेकी थिइन । रामग्राम नगरपालिकाले फाल्गुन सम्म नगरपालिकालाई बाल मैत्री घोषणा गर्न योजना अनुरुप काम गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार