२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ रामग्रामकाे हकुई मा बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

रामग्रामकाे हकुई मा बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १५ , १६ का स्थानीय र रामग्राम नगरपालिका बिच अभिमुखिकरण तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे छ । रामग्राम नगरपालिका वडा नं १६ का वडा अध्यक्ष भगवन्त थारुकाे अध्यक्षता तथा रामग्राम नगरपालिका काे आयाेजना मा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा कार्यपालिका सदस्य फुला देवी केवट , स्वास्थ स्वेम सेविका फुल कुमारी नेपाली , बाल सञ्जाल वडा नं १६ का अमिर खान , वडा नं १६ का महिला सदस्य कमलावती हरिजन , टाे .वि .स अध्यक्ष वडा नं १५ का उमेश सहानि , टाे .वि .स वडा नं १६ का अध्यक्ष वारिस अलि , पत्रकार सुरेश यादव, राष्ट्रिय सहजकर्ता सरमिला पाैडेल , रामग्राम नगरपालिका का बाल मैत्री फाेकल पर्सन नगेन्द्र यादव , पत्रकार ज्ञानेश्वर सहानी र रामजी प्रजापति लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

यो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार