२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खस्यो सडक अवरुद्ध

कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खस्यो सडक अवरुद्ध

बुटवल,चैत्र ४ ।

कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खसेर सडक अवरुद्ध भएको छ। होराइजन चोकको नजिकै हाइटेन्सनको तार खसेर सडक विस्तारको क्रममा रुख काट्दा तार लच्केर सडकमा खसेकाे छ । अहिले उक्त ठाउँमा सवारी साधन आवागमन रोकेर मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

१ सय ३२ केभिको तार खस्दा करेन्ट लागेर तुरुन्तै मानिसकाे मृत्यु वा आगलागीको जोखिम पनि हुन सक्ने सम्भावना बढ्थ्यो तर जोखिम भने अहिले टेरको छ । उक्त स्थानमा केही सवारी साधनलाइृ तारले छाेएकाे छ । उक्त दुर्घटनाबाट ठूलो क्षति हुनबाट जाेगिएकाे छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार