२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ काठमाडौँको आकाशमा देखिएको तुवाँलोले हवाई उडान प्रभावित

काठमाडौँको आकाशमा देखिएको तुवाँलोले हवाई उडान प्रभावित

पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ । आज ललितपुरको हावामा वायुप्रदषणको मात्राले खतराको तह पार गरेको छ । यस्तै उपत्यकाको आकाशमा तुवाँलो जस्तै देखिएको छ। बायुप्रदषणको मात्रा बढेपछि यसले स्वास्थ्यमा असर गर्ने भन्दै अधिकारीहरुले सर्तकता अपनाउन आग्रह गरेका छन् ।

तुवाँलो लागेपछि त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान समेत प्रभावित भएका छन। वुद्ध एयरले हवाई उडान रोकिएको उल्लेख गर्दै अपडेट गर्ने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार