२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ त्रिविका सम्पूर्ण पूर्व निर्धारित परीक्षाहरु स्थगित

त्रिविका सम्पूर्ण पूर्व निर्धारित परीक्षाहरु स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

हेर्नुहोस सूचना :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार